BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Welcome

Website counter
website hit counter
website hit counters

Tuesday, April 7, 2015

रास्ट्रिय निर्बाचन आयोगले फ्याकेको ललिपपमा नभुल्न ५ उम्मेदवारहरुलाई अनुरोध

रास्ट्रिय निर्बाचन आयोगले फ्याकेको ललिपपमा नभुल्न ५ उम्मेदवारहरुलाई अनुरोध

एनआरएनए आइसीसीले रास्ट्रिय निर्बाचन आयोगलाई लोप्पा ख्वाए पछि आयोगले आइसीसी प्रतिनिधि पदका उम्मेदवारहरुलाई ललिपपको रुपमा देहायको चिठ्ठी पठाउदै आयोग बिरुद्द मुद्दा नहाल्ने शर्तमा उनीहरुको निर्बाचन प्रक्रिया अगाडी बढाई दिने गरी मन्जुरीनामा लिन चाहेको खुलासा भएको छ । 

अहिले भर्खरै आइसीसी प्रतिनिधि पदमा योग्य नहुनेहरुको एउटा कन्फरेन्स कल बैठक सम्पन्न भयो, जसमा ठुलो स्वरमा कुरा गर्ने ठग पत्रकार पुरुषोत्तम ढकालको हाबी थियो भने दिल श्रेष्ठ, सन्जीब सापकोटा, बिष्णु देउराली, बिनोद शाह, नबिन शेरचन, सुनिता शर्मा, सानुबाबु सिलवाल र घन दवाडी लगायतकाहरुको उपस्थिति थियो । आफु १० बर्षदेखि एनआरएनमा भएको धाक लगाउने ठग पत्रकारले अन्यलाई बोल्न समेत नदिएर उसको ठुलो स्वर घंकीरहेको थियो । सुनिता शर्माको कुरो सुन्ने धैर्यता कसैले राखेनन । हरुवा गोरुको छेरुवा दाउ भने जस्तो बैठकमा देखिन्थ्यो । सीधाकुराले ५ जनालाई निर्बिरोध गराई सक्यो भनेर बैठकमा हल्ला चलिरहेको थियो ।

स्वत: निर्बिरोध हुने अधिकार भएका बिनोद शाह, बिष्णु देउराली, छिरिङ्ग राप्के लामा, नबिन शेरचन र नारायण बहादुर गुरुङलाई त्यो ललिपपमा नभुल्न सीधाकुरा सुझाउछ । यी ५ जनाले रास्ट्रिय निर्बाचन आयोगको कुरा होइन आइसीसीको प्राबधान अनुसार स्वतः निर्बिरोध हुन पाउनु पर्छ । यदि उनीहरुको हक सुनिस्चित नहुने हो भने उनीहरुको हक स्थापित गर्न नसक्ने एनसीसी अध्यक्ष र रास्ट्रिय निर्बाचन आयोग प्रमुखले तत्काल राजिनामा दिनु पर्छ । 

''एक पटकको नेपाली संधै नेपाली'' र ''एक पटकको असक्षम सधैं असक्षम'' भन्ने राम्ररी जानौं ।
#sidhakurausa

No comments:

Related Posts Plugin for WordPress, Blogger...