BAMCEF UNIFICATION CONFERENCE 7

Published on 10 Mar 2013 ALL INDIA BAMCEF UNIFICATION CONFERENCE HELD AT Dr.B. R. AMBEDKAR BHAVAN,DADAR,MUMBAI ON 2ND AND 3RD MARCH 2013. Mr.PALASH BISWAS (JOURNALIST -KOLKATA) DELIVERING HER SPEECH. http://www.youtube.com/watch?v=oLL-n6MrcoM http://youtu.be/oLL-n6MrcoM

Welcome

Website counter
website hit counter
website hit counters

Sunday, May 3, 2015

भारतीय मीडिया की दादागीरी के विरुद्ध नेपाल उबला

भारतीय मीडिया की दादागीरी के विरुद्ध नेपाल उबला

भारतीय मीडिया से घर लौटने की नेपाली जनता की मांग

नई दिल्ली। नेपाल में मोदी सरकार का हिंदुत्ववादी एजेंडे को लागू करने की भारतीय मीडिया की रणनीति भारत के गले की फाँस बन गई है। नेपाली मीडिया और नेपाली सोशल मीडिया में भारत सरकार व भारत के मीडिया के मोदियापे और भारतीय मीडिया की दादागीरी के विरुद्ध उबाल आया हुआ है। ट्विटर पर बाकायदा  हैशटैग चल रहा है अपने पाठकों के लिए हम नेपाली भाषा में एक रिपोर्ट पोस्ट कर रहे हैं। थोड़ा धैर्य के साथ पढ़ने पर सारा माजरा समझ आ जाएगा।

भारतीय मिडियाको दादागिरीविरुद्ध ट्वीटरमा आक्रोश

Go_Home_Indian_Media_1_414304850 भारतीय मीडिया की दादागीरी के विरुद्ध नेपाल उबला

भारतीय मिडियाको दादागिरीविरुद्ध ट्वीटरमा आक्रोश

काठमाण्डौ :  नेपाललाई महाविपत्ती परेका बेला छिमेकी मुलुक भारतका सञ्चार माध्यमको अस्वभाविक गतिविधिको सामाजिक सञ्जालमा तीब्र विरोध हुन थालेको छ ।

भूकम्पको समाचार लेख्न नेपाल आएका भारतीय सञ्चारमाध्यमका प्रतिनिधिको अराजक गतिविधि र भारतीय सञ्चार माध्यमको हेपाहा प्रवृत्तिको ट्वीटरमा तीब्र विरोध हुन थालेको छ ।

'गो होम इन्डियन मिडिया' ह्यास ट्यागले ट्वीटर नै कब्जा गरेको छ । नेपालीमात्र होइन भारतीय नागरिकले समेत भारतीय सञ्चारमाध्यमको गो होम इन्डियन मिडिया ह्यास ट्याटबाट चर्को विरोध गरिरहेका छन् । ट्वीटरमा प्रयोग यो ट्रेन्ड्सले आइतबार विश्वव्यापी चर्चा पाइसकेको छ । भारतीय मिडियाका प्रतिनिधिले त्रिभुवन विमानस्थलदेखि भूकम्प प्रभावित क्षेत्रसम्म पुगेर हेपाहा प्रवृत्ति देखाएपछि उनीहरुविरुद्ध ट्वीटरमा आक्रोश पोखिएको हो । भारतीय नागरिकले समेत उनीहरुका मिडियाको तीब्र विरोध गर्न थालेपछि भारतीय मिडियालाई लाज जोगाउन कठिन भएको छ । ट्वीटरमा गो होम इन्डियन मिडिया ह्याज ट्याट प्रयोग गर्दै विवेकले भारतीय मिडियाले पत्रकारितको आधारभूत मूल्य मान्यता जान्नुपर्ने ट्वीट गरेका छन् ।


'मानिसलाई सहयोग गर्न र समाज निर्माणको लागि नै पत्रकारिता गरिनु आवश्यक छ', उनको ट्वीटमा भनिएको छ, 'भारतीय मिडियाले पत्रकारितको आधारभुत मुल्यमान्यता जान्न आवश्यक छ ।'

भूकम्प पीडितको उद्धार एवम् रातह वितरणमा सम्बन्धित पक्षलाई खबरदारी गर्नुको साटो नेपालीलाई पीडामाथी पीडा दिएको भन्दै ट्वीटरमा भारतीय मिडियाको कडा आलोचना भएको हो ।

नेपालका मात्रै हैन भारतीय नागरिक समेत भारतीय मिडिया विशेष गरी टेलिभिजनबाट आजित भएको उनीहरुको ट्वीटबाट बुझ्न सकिन्छ । ट्वीटरमा पंकज जी लेख्छन्, 'नेपाली दाजुभाइसँग मेरो आग्रह हाम्रा (भारतीय) टिभीले भूकम्प आउँदा कस्तो लाग्यो भनेर सोधेमा तिनीहरुलाई त्यही सिध्याइदिए हुन्छ ।' त्यस्तै ट्वीटरमा ट्रथ अफ गुजरात हेन्टलले पनि भारतीय मिडियाप्रति आक्रोश पोखेका छन्, 'नेपालीहरु ट्वीटरमा गो होम इन्डियन मिडिया ट्रेन्डिङ गरिरहेका छन् । मोदीका प्रचामुखी टिभी च्यानलको घर फर्कने समय आइसकेको छ ।'  


सभिन्द्र मानले भारतीय मिडियाविरुद्ध चलाइएको यो ट्रेन्ड एकदमै सही भएको तर्क गरेका छन् । 'भूकम्पमा छोरो गुमाएकी आमालाई कस्तो लागिरहेछ भनेर सोधेको देखेको थिएँ । उनले कस्तो अनुभूति गरिन् होला, घृणित काम ।'

आइतबार दिउँसोसम्म ३० हजारको हाराहारीमा यो ह्याज ट्याट प्रयोग भइसकिएको छ ।  ट्वीटर प्रयोगकर्ताको यो रचनात्मक दबाबले भारतीय मिडियाको चेत खुल्न सहयोग गर्ने ट्वीटर प्रयोगकर्ताको टिप्पणी छ ।

 See more at:  http://annapurnapost.com/News.aspx/story/11217#sthash.UZDjIE9I.xiy5h5iy.dpuf

No comments:

Related Posts Plugin for WordPress, Blogger...